|

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। 

राष्ट्रिपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी सङ्घीय संसदको दुवै सदनबाट पारित भई आएको विधेयक नेपालको संविधानको धारा ११३ (२) बमोजिम राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेका जानकारी गराएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.