|

काठमाडौं : गएरातिको वर्षाले प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृह परिसर डुबानमा परेको छ। अहिले दुईवटा मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ। निकासको राम्रो व्यवस्था नहुँदा ठूलो पानी पर्नासाथ सभागृह परिसर ​डुबानमा पर्ने गरेको  छ। हेर्नुहोस् तस्विर-

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.