|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन्। आरक्षण कोटाको विरोधमा चर्किदै गएको आन्दोलनका कारण बंगलादेशमा तोडफोड र सयभन्दा बढीको ज्यान गएपछि देशभर कर्फ्यू लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.