|

काठमाडौं : खुला संग्रहालयको रूपमा विश्वसामु परिचित काठमाडौं  उपत्यकाका हरेक गल्लीमा भगवानको मूर्ति र हरेक चोकमा मन्दिर देख्न सकिन्छ। त्यति मात्र नभई पुराना र परम्परागत घर र तिनमा रहेका कला विश्वमै अद्वितीय मानिएको छ । 

नेपालका १० सम्पदा विश्वसम्पदा सूचीमा सूचीकृत छन्। तीमध्ये सातवटा त काठमाडौं उपत्यकामै छन्। काठमाडौं उपत्यकाका जहाँ विश्व सम्पदामा सूचीकृत सात सम्पदा एक दिनमै घुम्न सकिन्छ। यो विश्वमै दुर्लभ हो।

पशुपतिनाथ मन्दिर, बौद्ध स्तुपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भू महाचैत्य एकैदिनमा भ्रमण र अवलोकन गर्न सकिन्छ।

​हेर्नुहोस् तस्विरमा विश्वसम्पदा- ​

तस्विर-फोटो लाइब्रेरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.