काठमाडौं : देशभर वर्षासँगै गर्मी पनि बढिरहेको छ। पानी पर्न छाडेपछि लागेको घाम तेजिलो छ। छाला पोल्ने खालको छ। नेपालमा गर्मी र तातो महशुस गराउने घाम असोजको मध्यसम्म लाग्ने गरेको छ। यो जलवायु परिवर्तनको असरले गर्दा हो भन्ने विश्लेषण छ।
गर्मीमा स्वास्थ्यलाई ध्यान दिन जरुरी छ। घामको उष्म किरण छेक्न छाता ओढ्नुको विकल्प छैन। घाम छेक्न छाता ओढेर आफ्नो गन्तव्यतिर हिँडिरहेका सर्वसाधारणहरुलाई क्यामेरामा कैद गर्दाका केही तस्वीर झलकहरू :
तपाईंको ईमेल गोप्य राखिनेछ ।