|

काठमाडौं : रातभर परेको पानीका कारण राजधानीको बागमती किनार क्षेत्र डुबानमा परेको छ। बागमती नदी किनार क्षेत्र टेकु, यूएन पार्क बागमती विष्णुमती दोभान क्षेत्र डुबानमा परेका हुन्।

बागमती  र सहायक नदी हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायतमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

हेर्नुहोस् तस्विर-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.