काठमाडौं : ललितपुरको कुपण्डोलस्थित बागमती नदीबाट कीर्तिपुरको सुन्दरीघाटसम्म बागमती नदीमा राफ्टिङ गरिएको छ। नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको संयुक्त आयोजनामा शनिबार बागमती नदी महोत्सवअन्तर्गत र्याफ्टिङ संचालन गरिएको हो।
अघिपछि पानी पनि कम हुने र फोहोर पनि अत्यधिक हुने गरेको भए पनि यतिबेला बागमती नदीमा पानीको कुनै कमी छैन। उल्टै पछिल्लो समयमा बाढी आएर आसपासका बस्तीहरूसमेत जोखिममा पार्ने गरेको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।