काठमाडौं :३० औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा आज नेपालमा रहेका विभिन्न आदिवासी जनजातिहरूले उपत्यकामा झाँकीसहित र्याली निकालेका छन्।
भृकुटीमण्डपबाट सुरु गरिएको र्याली सहिद गेट, एन,ए,सी जमल हुँदै नेपाल प्रज्ञाप्रतिष्ठानसम्म पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।