|

काठमाडौँ : बानेश्वर चोकबाट शंखमूल जाने मुख्य सडक अहिले भासिएको छ। काठमाडौँका सडक केही समयदेखि भासिन थालेका छन्। 
केही समयअघि कमलादी र ललितपुरमा पनि बीच सडक भासिएको थियो।


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.