काठमाडौं : ललितपुर महानगरपालिका-१६ स्थित कोबहालमा लागेको आगो नियन्त्रणमा आएको छ। सुरक्षाकर्मीको सक्रियता र ललितपुर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका हुन्।
आगलागी विद्युत् सर्ट भएर लागेको बताइएको छ। घटना क्षतिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।