काठमाडौं : उपत्यकामा हरेक वर्ष गाईजात्रा मनाइन्छ। दिवंगत परिवारका सदस्यको आत्माले शान्ति पाओस् भन्ने कामनाले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाइन्छ।
बालबालिकालाई गाईको प्रतीक बनाईनगर परिक्रमा गराउने परम्परा पनि छ। कसैले गाई र कसैले बालबालिकालाई विभिन्न वेशमा नगर परिक्रमा गराइन्छ।वसन्तपुर र हनुमानढोका क्षेत्रमा गाईजात्रा-
तस्विर- फोटो लाइब्रेरी
तपाईंको ईमेल गोप्य राखिनेछ ।