काठमाडौं : नागढुंगानजिकै राजमार्ग अवरुद्ध हुने गरी गएको पहिरोले विभिन्न यात्रामा निस्किएका यात्रुहरुले सास्ती बेहोर्नुपरेको छ। पहिरो खुलाउने प्रयास भने जारी छ। सुरक्षाकर्मी र डोजरको सहायताले काम भइरहेको छ।
काठमाडौंको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको थियो। आज बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।