काठमाडौँ : आगामी साता परेको कृष्ण जन्माष्टमीका लागि ललितपुरको पाटन दरवारक्षेत्रमा सरसफाइको काम तीव्र गतिमा भइरहेको छ।
सोमवार परेको कृष्ण जन्माष्टमीका लागि ललितपुर महानगरपालिकाअन्तर्गत फोहरमैला विभागको सक्रियतामा सरसफाइ भइरहेको हो।
नगरपालिकाका कर्मचारीले दरवारक्षेत्रमा रहेका मन्दिरका खुट्किला, पर्खाल, विश्रामस्थल लगायतका संरचना पानी र ब्रस प्रयोग गरेर सफा गरिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।