काठमाडौँ : संयुक्त विद्यार्थी संगठनले आज त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति कार्यालयमा प्रदर्शन गरेका छन्।
उनीरूले त्रिविमा भइरहेको सरकार संरक्षित आतंक अविलम्ब बन्द गर्न, देशका सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकमाथि आक्रमण गर्ने गुण्डालाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।
उनीहरूले त्रिविमा भइरहेको पछिल्लो नांगो हस्तक्षेप, गुण्डागर्दी र राज्य संरक्षित आतंकका विरुद्ध प्रदर्शन गरेको बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।