काठमाडौं : सुदूरपश्चिमेलीले काठमाडौँको टुँडिखेलमा आज गौरा पर्व मनाएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौँमा बसोबास गर्दै आएकाहरू टुँडिखेलमा भेला भएर पर्व मनाएका हुन्।
सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत सुदूरपश्चिमका नेताहरुको सहभागिता रहेको थियो।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।