काठमाडौं : नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवं ५८ कारखानाका एकसय बढी भेराइटीको चिया प्रदर्शनी कार्यक्रम आजबाट राजधानीको ठमेलस्थित छायाँ सेन्टरमा आयोजना गरिएको छ।
कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा शुभारम्भ गरिएको सो कार्यक्रम नेपालका इलाम लगायत विभिन्न स्थान उत्पादन गरिएका चियाहरू राखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।