काठमाडौं : आज काठमाडौं इन्द्रचोक, इतुम्बहाल, किलागल लगायत विभिन्न स्थानमा भक्तपुरको मुनि विहारका भिक्षुहरु द्वारा भिक्षाटन गरेका छन्।
भगवान् बुद्धले सुरुवात गरेको उत्तम परम्परा बुद्ध वंशको नियम पालनाका लागि आजभोलि पनि कायम नै छ। भिक्षाटन विहार, गुरु भन्ते आफ्नो बिहारमा भोजन दान भएपनि भिक्षाटनको नियमलाई पालना गर्नु पर्ने मान्यता राख्दछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।