|

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। 

अदालतका श्रेष्तेदार रामु शर्माले अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको थाहाखबरलाई जानकारी दिए। 

उनीसहित तीनजना विरुद्ध पक्राउ पूर्जी जारी भएको बताइएको छ। उनीहरूविरुद्ध साइबर ब्यूरोमा परेको उजुरीका आधारमा पक्राउ पुर्जी जारी गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.