|

काठमाडौं :  सरकार गठन भएको ६७ दिनपछि सत्ता साझेदार दलले  ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ सार्वजनिक गरेको छ। 

कांग्रेस–एमालेको गठबन्धनले साझा संकल्पमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको छ।

संविधान जारी भएयता कार्यान्वयनको वस्तुनिष्ठ समीक्षा गरी संविधान संशोधनका लागि बृहत्तर सहमति गर्ने गठबन्धनको प्रतिबद्धता छ। दुई दलबीच असार १७ मा भएको सातबुँदे सहमतिका आधारमा सरकारको साझा कार्यक्रम तयार गरिएको हो।
 

के छ त सरकारको साझा संकल्प 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.