|

सुर्खेत : जाजरकोटको बारेकोट-४ चाखुरेपाटनबाट दशैँ मनाउन भेडा लिएर घर फर्किँदै गरेका बारेकोटमा स्थानीय गोठाला बाटोमा भेटिन्छन्।

चाखुरे पाटन अर्थात् जाजरकोट , जुम्ला र डोल्पाको सिमानाबाट रुकुम पश्चिमसँग जोडिएको भेरी करिडोरसम्मा भेडागोठालाको उकाली-ओराली चलिरहेको छ। 

भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा भेडाको बथान निकै मनमोहक देखिन्छ। 

हेर्नुहोस् तस्विर-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.