काठमाडौं : प्रधानन्यायाधीशमा प्रकाशमान सिंह नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिमा प्रधानन्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले जानकारी दिए।
नवनियुक्त प्रधानन्यायाधीश राउतले आजै शपथ ग्रहण गर्नेछन्। त्यसका लागि राष्ट्रपति कार्यालयमा साढे १ बजेको समय तोकिएको सहायक प्रवक्ता पन्थीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।