|

प्राकृतिक विपत्तिका कारण २२ हजार भन्दा बढी श्रीलंकाली विस्थापित भएका छन्।

श्रीलंका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार अक्टोबर ७ देखि शनिबार बिहानसम्म पाँच हजार ३४८ परिवारका २२ हजार ६४ जना विस्थापित भएका हुन्।

वर्षा र हावाहुरीका कारण बाढी र रुख ढल्दा मानिस विस्थापित भएको बताइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.