|
फाइल तस्वीर ।

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले आज अत्यावश्यकबाहेक अन्य भेटघाट र कार्यक्रम स्थगित गरेका छन्।

सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त निर्णय लिएका हुन्। हाल उनी प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.