|

काठमाडौं : ललितपुरमा ऐतिहासिक कार्तिक नाच शुरु भएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा बुधबार कार्तिक नाच शुरु भएको हो।

कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारका अनुसार यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ ।कात्तिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लीला अनुसारका नाच देखाइनेछ। 

विसं १६९७ अर्थात् नेपाल संवत् ७६१ मा  राजा सिद्धिनरसिंह मल्लले यो नाच शुरु गर्न लगाएको इतिहासमा उल्लेख छ। आफ्ना जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ। 

नाचको पहिलो दिन-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.