|

काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक आइतबार बस्दैछ।

बैठक आज बिहान ११ बजे संघीय संसद् सचिवालयस्थित समितिको कक्ष बैठक बस्नेछ।

बैठकमा समितिको आन्तरिक छलफल गरिने सम्भावित कार्यसूचीमा जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.