|

काठमाडौं : कमलादीस्थित टुकुचा खोलामा भासिएको सडकको निर्माण कार्य धमाधम अगाडि बढेको छ। काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाछेउको उक्त सडक गत साउन अन्तिम साता भासिएको थियो।

सडक विभागले दुई महिनामा काम सक्ने गरी डिजी प्रकाश कन्स्ट्रक्सनलाई सो सडक बनाउने जिम्मा दिएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.