|

काठमाडौं : हरिबोधिनी अर्थात्  ठूलो एकादशीका दिन नदी वारपार तोरण टाँग्नुको विशेष महत्त्व छ, सनातन धर्ममा। तोरण लगाउनुको अर्थ ईश्वरीय शक्तिमा आश्रित भई सम्पूर्ण दुःख-कष्टबाट मुक्ति प्राप्त गर्नु र पापको नाश गर्दै पुण्य अर्जन गर्नु हो। 

तोरणलाई स्वर्गको प्रतीक मानिन्छ, र यसलाई सजाएर नदी वारपार टाँग्दा आत्मिक शुद्धता प्राप्त गर्न सकिने विश्वास छ। हरिबोधिनी एकादशीका अवसरमा पशुपतिनाथस्थित बागमती नदीमा टाँगिएको तोरण, तस्विरमा-

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.