|

काठमाडौं : ताप्लेजुङस्थित पाथीभरा क्षेत्र विकास समितिले पुराना घण्टी बेच्ने भएको छ।

समितिले शुक्रबार सार्वजनिक सूचना निकालेर पुराना घण्टी बेच्ने जनाएको हो। समितिले बिक्री गर्न चाहेको घण्टीको कुल तौल १६ हजार ३६८ किलो १०० ग्राम छ।घण्टीको न्यूनतम मूल्य प्रतिकिलो ३८० रुपैयाँ तोकिएको छ । 

घण्टी खरिद गर्न इच्छुक व्यक्ति वा फर्मले ३० दिनभित्र बोलपत्र पेश गर्न सक्ने सूचनामा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.