|

काठमाडौं : थाहा सञ्चारकर्मी कुल तामाङलाई मातृशोक परेको छ। तामाङकी ७३ वर्षिया आमा आइति तामाङको आइतबार बिहान आठ बजे निधन भएको हो। 

उनी लामो समयदेखि दमको बिरामी थिइन्।  सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ भोटेचौर निवासी तामाङका तीन छोरा, एक छोरी र श्रीमान् छन्।

मृतक तामाङप्रति थाहा परिवार हार्दिक श्रद्धाञ्जलि व्‍यक्त गर्दै शोकसंतप्त परिवारप्रति समवेदना प्रकट गर्दछौँ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.