|

काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन्। 

उनले  ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पवित्रा खड्का अधिकारीले ४ सय ९५ मत पाइन्। यहाँ माओवादी तेस्रो र एमाले चौथो बन्यो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.