काठमाडौँ : गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गरेको आरोपमा एकजनालाई आज प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह रहेका छन्। उनलाई प्रहरीले काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।