काठमाडौं : नेपाल प्रिमियर लिगमा चितवन राइनोजका रवि बोपराले अर्धशतक प्रहार गरेका छन्। कर्णालीविरूद्ध उनले ३५ बलमा ५३ रन बनाए।
यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध पनि अर्धशतक बनाएका थिए। ३६ बलमा समान तीन चौका र छक्कासहित ५१ रन बनाएका थिए। अर्धशतक बनाएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।