|

काठमाडौँ : काठमाडौँको टोखास्थित एक घरमा आज साँझ आगलागी भएको छ। अहिले आगो निभाउने काम जारी छ।

आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाको दमकलले निभाउने प्रयास जारी राखेको छ।

विस्तृत विवरण आउन बाँकी छ । टोखा नगरपालिका वडा नं ६ भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको बताइएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.