१२ चैत २०८१, मंगलबार | (Tuesday, 25 March, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव शुरु भएको छ।
महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्याण्ड, भियतनामलगायत देशको प्रतिनिधित्व छ। ९ दिन चल्ने पहिलो संस्करणको महोत्सवअन्तर्गत मंगलबार १३ बेलुन पोखराको आकाशमा उडेको छ ।
हेर्नुहोस् तस्विर-
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।