|

काठमाडौं : माघी पर्वलाई मगर समुदायले आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन्। माघे संक्रान्ति र माघी पर्वका अवसरमा काठमाडौंको टुँडिखेल र खुल्लामञ्चमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.