०५ फागुन २०८१, सोमबार | (Monday, 17 February, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आइतबार काठमाडौंको ठमेलमा चिनियाँ र नेपाली कलाकारहरूले प्रस्तुति दिएका छन्। उपसभामुख इन्दिरा रानासहित चिनियाँ दूतावासका राजदूत र अन्य कलाकारहरू सहित कार्यक्रम गरिएको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।