|

काठमाडौं : सर्वोच्च अदालत बार एशोसिएशनले बार एशोसिएशनका सदस्य वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोध प्रदर्शन गरेको छ। 

 समग्र कानून व्यवसायीहरूको सुरक्षाको सुनिश्चितता प्रत्याभूत गर्न गराउन दवाव स्वरुप कालोपट्टी बाँधी विरोध कार्यक्रम गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.