|

काठमाडौं : सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै हर्क साम्पाङ रित्तो गाग्री लिएर खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका छन्।

उनी आज काठमाडौं आएका हुन। भोलि सिंहदरबार जाने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.