२७ माघ २०८१, आइतबार | (Sunday, 09 February, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौँ : काठमाडौँको असन चोकस्थित एक घरमा आगलागी भएको छ। अहिले आगलागी नियन्त्रण प्रयास जारी रहेको छ।
केहीअघि भएको उक्त आगलागीको कारण र क्षतिबारे जानकारी आइसकेको छैन।
सुरक्षाकर्मीहरू आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।