|

काठमाडौं : केही दिन देखि काठमाडौं उपत्यकाका मा चिसो  कम हुँदै गएको  महसुस गर्न सकिन्छ।

काठमाडौं उपत्यकका मौसम सफा भएको छ हिजो आज काठमाडौं उपत्यका वरिपरि  देखि  देखिएका हिमालहरू निकै मनमोहक देखिएका छन्। कतिपय हिमालहरू हिउँ परेर सेत्तामे बन्द हिमालहरू  मनमोहक दृश्य देखिन्छ।  

काठमाडौं देखि देखिने हिमालहरूमा गणेश हिमाल, हिमालचुली र लाङटाङ ८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल पनि  काठमाडौंबाट देखिन्छ। काठमाडौंबाट देखिने अन्य हिमालहरूमा दोर्जेलाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकर पर्छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.