|

ललितपुर : गोदावरी नगरपालिका २ नं. वडाको किटाचौर क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ। 

बिहीबार साँझबाट लागेको डढेलो नियन्त्रणका लागि स्थानीय र सरकारी निकायका प्रतिनिधिहरू परिचालित भएका थिए।

सो डढेलो नियन्त्रणका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र स्थानीयहरू परिचालित भएका थिए ।  सालको रूख भएको विष्टछाप सामुदायिक वनमा बिहीबारदेखि आगो सुरू भएको स्थानीयले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.