|

काठमाडौँ : काठमाडौँको बसुन्धरामा आज राति दुर्घटना भएको छ।

बा ३ ख ९४४१ नम्बरको यात्रुवाहक बसले बागमती प्रदेश ०२-०४१ प २६६० स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका छन्।

राति ८ बजेतिर भएको सो दुर्घटनामा बस चालक र सहचालक फरार भएका छन्। बसलाई सडकमै छाडेर उनीहरू फरार भएका प्रहरीले जनाएको छ। ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.