|

काठमाडौं : बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन्। उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन्।

 राजकुमार भारतबाट १२.३० मा एयरपोर्टमा आइपुग्ने कार्यक्रम रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.