काठमाडौं : नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड आज भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन्। आजै बिहान ठिमी स्थित एस.ओ.एस को कार्यक्रम सकेर ११ बजे भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका हुन्। त्यहाँ उनले भक्तपुरको धार्मिक, ऐतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरेका हुन्।





तपाईंको ईमेल गोप्य राखिनेछ ।