काठमाडौं : ब्रिटिस गोर्खा सैनिकहरूले सरकारविरुद्ध दबाबको लागि मार्चपास गरेका छन्।
अन्यायपूर्ण गोर्खा भर्ति विरुद्ध सर्बोच्च अदालतले गरेको फैसला र कार्यान्वयनका लागि नेपाल सरकारलाई गरेको निर्देशनात्मक आदेश गरेको वर्षगाँठको अवसरमा ब्रिटिस गोर्खा सैनिक संगठन (बिगेसो) ले दबाबमूलक मार्चपास र विशाल जनसभा गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।