काठमाडौं : जात व्यवस्था उन्मुलन मोर्चा, नेपालले अन्तरजातीय वैवाहिक जोडी सत्येन्द्र राम (चमार) र नेहा रौनियारमाथिको अत्याचारका विरुद्ध विरोध माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। माइतीघरमा ब्यानरसहित उनीहरुले जात विरोधी नारा लगाउँदै दोषीलाई कारबाही गर्न माग गरेका थिए।





तपाईंको ईमेल गोप्य राखिनेछ ।