|

भक्तपुर : जिल्लाको प्रशन्नशील विहारस्थित कुमारी घरमा ने.सं. ६११ मा स्थापित नेपालकै प्रथम जीवित देवी कुमारी श्री ख्वपः मुल कुमारी माजुलाई आज एक विशेष कार्यक्रम आयोजना गरी गरगहना, वस्त्र तथा समेब्व चढाइएको छ।  

सम्पदा संरक्षण महाअभियानका संरक्षक रवि शाक्य तथा रंजितकार समाज भक्तपुरद्वारा गरगहना, वस्त्र तथा समेब्व चढाइएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.