काठमाडौं : गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन गरिएको छ। विप्लवनिकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले आज माइतीघर मण्डलमा श्रमिक समुदायमाथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसा विरुद्ध प्रदर्शन गरेको हो। उक्त प्रदर्शनमा गृहमन्त्रीको राजीनामा मागिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।