काठमाडौं : काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउन थालेको छ। महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म दुवैतर्फको फुटपाथमा ग्रेनाइट लगाउने भएको हो। सो क्षेत्रको फुटपाथ विस्तारको काम सकिएसँगै महानगरले ग्रेनाइट लगाउन काम थालेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।