काठमाडौं : यहाँको बबरमहल क्षेत्र डुबानमा परेको छ। मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा विशेष अदालत वन कार्यालय परिसर डुबानमा परेको हो।
डुबानले गर्दा सडकमा आवतजावत गर्ने पैदल यात्रु तथा सवारीसाधनहरूलाई समेत कठिनाइ भएको छ। समस्याको पहिचान गरी पानी नियन्त्रणका लागि काम भइरहेको बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।